प्रदेश नम्बर–२ को एउटा महत्वपूर्ण जिल्ला सर्लाहीका १७ वटा स्थानीय तह अब २० पुगेका छन् । सर्लाही प्रदेश नम्बर–२ का ८ जिल्लामध्ये राष्ट्रिय जनता पार्टी (राजपा) का मुख्य नेता बढी भएको जिल्ला हो । राजपा अध्यक्ष मण्डलका महन्थ ठाकुर, राजेन्द्र महतो तथा महेन्द्र राय यादवको गृह जिल्ला भएकाले सर्लाहीको निर्वाचनबाट राजपाले बढी अपेक्षा राखेको छ ।
पुरा पढ्नुहोस्