जनताको आवाजका लेखहरु

जनताको आवाज

जनताको आवाज, श्रावण २७, २०७२

भूकम्पपछि क्षतिग्रस्त मठमन्दिर एवं स्मारकहरूबाट बहुमूल्य सामान चोरिन थालेका छन् । तीन महिना बितिसक्दा पनि त्यसको लेखाजोखा नहुनु दु:खद कुरा हो । सरकारले यतातिर पनि ध्यान दिनुपर्‍यो ।ईश्वर काफ्ले
पुरा पढ्नुहोस्