नवराज वाग्लेका लेखहरु
काठमाडौंको भृकुटी मण्डपमा भदौं २९ वाट प्रारम्भ भएको नाडा अटो शोमा दर्शक र खरिदकर्ताहरुको उल्लेख्य उपस्थिती रहेको छ । नेपालमा अटोमोवाइलको क्षेत्रमा कारोवार गरिरहेका ९० प्रतिशत ब्यापारिक कम्पनीहरुले हालै भित्राएका नयाँ मोडेलका सवारी साधनहरुलाई प्रस्तुत गरेका छन् ।
पुरा पढ्नुहोस्
भदौं ३० गते पर्ने हरितालिका तीजको दर पार्टीहरु शुरु हुन थालिसकेको छ । विभिन्न महिला समूह देखि ब्यूटिपार्लर, बुटिकहरुले आफ्ना ग्राहकहरुलाई भेला पारेर तीज दर पार्टीको आयोजना गरिरहेका छन् ।
पुरा पढ्नुहोस्
चलचित्रमा सधै चुलबुले युवतीको भुमिकामा देखिने नायिका रेखा थापा शनिवार ३२ बर्षमा प्रबेश गरिन् । उनको जन्मदिनको अवसरमा धेरैले उनलाई सरप्राइज दिन बोलाउदैं केक काट्न लगाए । आफ्नो जन्मदिन आफ्ना प्रसंसक र शुभेच्छुकहरुले आयोजना गरिदिएपछि नायिका रेखा थापा पनि निकै हौसिइन् ।
पुरा पढ्नुहोस्