राजबहादुर शाहीका लेखहरु
मुगुको छायाँनाथ रारा नगरपालिकाले पहिलो मेयरका रूपमा हरिजंग शाहीलाई पाएको छ । स्वास्थ्यकर्मीको स्थायी जागिर छोडेर शाही नगरको मेयरमा निर्वाचिन भएका हुन् । ४२ वर्षीय शाहीले स्वास्थ्य शिक्षा र ग्रामीण विकासजस्ता दुई विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरेका छन् ।
पुरा पढ्नुहोस्