देशकै सबैभन्दा पुरानो त्रिभुवन राजपथ तथा पृथ्वी राजमार्गमा पर्ने धुनीबेसी नगरपालिका काठमाडौंसँग जोडिएको छ । साविकका छत्रे देउराली, जीवनपुर एवं नौबीसे गाविसलाई जोडेर गठन गरिएको धुनीबेसीले एकताका तरकारी, फलफूल तथा दूध उत्पादनमा ख्याति कमाएको थियो ।
पुरा पढ्नुहोस्