यात्रा

हुपी ल्यान्ड एम्युजमेन्ट एन्ड वाटर पार्क

नरेन्द्र रौले, श्रावण ८, २०७४

उखरमाउलो गर्मी छ । गर्मी छल्न, केही समय सुस्ताउन काठमाडौं वरिपरि कुनै ठाउँ खोजिरहनुभएको छ ? स्वीमिङका साथै विभिन्न खेलकुदमा रमाउन चाहनुहुन्छ भने चोभारको हुपी ल्यान्ड एन्ड एम्युजमेन्ट वाटर पार्क उपयुक्त गन्तव्य हुन सक्छ । पुरा पढ्नुहोस्

भोजपुरमा मैयुङ हाँस पोखरी महोत्सव

साप्ताहिक संवाददाता , चैत्र ५, २०७३

भोजपुरको मैयुङ हाँस पोखरीको सुन्दरताले त्यहाँ पुग्ने जो–कोहीलाई मोहित तुल्याउँछ । जिल्लाको उत्तर पश्चिमी क्षेत्रमा रहेका मैयुङ डाँडा प्राकृतिक सुन्दरताको अनुपम उदाहरण हो । पुरा पढ्नुहोस्

यस्तो गीत गाउन चाहन्छु जुन प्रेमगीत बनोस्

किशोर नेपाल, पुस १२, २०७३

त्यतिबेलाको साँफे जगमग थियो । विमान आएको र नआएको दुवै समयमा बजारमा गतिविधिहरू बढ्थे । साँफेको सिकार, ठूलाबडा काजी र हाकिमहरू कालिजको सुप, बँदेलको मासु, हरिण र मृगजस्ता वन्यजन्तुका सुकुटी मन पराउँथे । समय अहिलेको जस्तो थिएन । साँफे वरपरका जंगलमा ती वन्यजन्तु प्रचुर मात्रामा पाइन्थे । यी मासु कोसेलीका रूपमा काठमाडौं पठाउने चलन पनि थियो । पुरा पढ्नुहोस्

प्रारम्भ भयो डबली यात्रा

मंसिर २६, २०७१

गत शनिबारदेखि नेपाल संगीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानको आयोजना तथा लूनकरणदास-गङ्गादेवी चौधरी साहित्यकला मन्दिरको सहकार्यमा डबली यात्रा प्रारम्भ भएको छ । पुरा पढ्नुहोस्

राजेशको अमेरिका यात्रा

मंसिर १९, २०७१

राजेश पायल राईले अमेरिका यात्राको क्रममा दक्षिण डकोटामा आयोजित भव्य कन्सर्टमा संलग्न हुँदै बिदाइ मागे । पुरा पढ्नुहोस्

संरक्षणका लागि आनीहरूको साइकल यात्रा

असार १३, २०७१

वातावरण संरक्षणको चेतना छर्न पहिलो पटक आनीहरू व्ाातावरणीय साइकल यात्रा गर्दै पोखरा पुगेका छन्। पुरा पढ्नुहोस्