म त दिनकै बाजी लगाउँछु त्यो पनि दुई ठाउँमा, पहिलो : भाइबरमा मिलायो भने १ डलर दिन्छ, जसले नेपाल फोन गर्न मिल्यो, नमिलाए केही तिर्नु पर्दैन । अर्को बूढीसँग : जसले मिलाउँछ उसले खाना पकाउन नपर्ने तर भाइवरमा ५ डलर जिते पनि बूढीसँग भने १५ दिन बिहान र साँझ भात पकाउने गरी हारें ।
पुरा पढ्नुहोस्