रियल लाइफ

बलिङमा नयाँ आशा सुशील कँडेल

साप्ताहिक संवाददाता , वैशाख २७, २०७४

क्रिकेट खेल्न थाल्दा सुशील कँडेल ब्याट्सम्यानको भूमिकामा थिए । पछि उक्त भूमिका फेरियो र अहिले उनी लेफ्ट आर्म बलरका रूपमा सक्रिय छन् । नेपाली घरेलु क्रिकेटमा कँडेलले तय गरेको यात्राले धेरै लामो समय खर्चिएको छ्रैन । पुरा पढ्नुहोस्

घरमा खासै खान्नँ

साप्ताहिक संवाददाता , चैत्र २१, २०७३

खानपिन मेरो पहिलो रोजाइमा पर्छ ।विशेष गरी दालभात तरकारी (नेपाली खाना) मेरो फेभरेट हो । पुरा पढ्नुहोस्

विश्व कीर्तिमानको तयारी

माधव अर्याल, पुस २५, २०७३

सामान्यतया ‘सिटअप’ सेना वा प्रहरीले गर्छन् भन्ने सोच हुन्छ तर रामपुर नगरपालिका, ५ दर्छाका ६० वर्षीय रामचन्द्र खनाल भने– ‘सिटअप’ गरेर विश्व कीर्तिमान कायम गर्ने तयारीमा छन् । खनालले घर्किंदो उमेरमा पनि सिटअप गरेर आफ्नो स्वास्थ्य अवस्थासमेत सुधारेका छन् । पुरा पढ्नुहोस्

रियल लाइफ केमेस्ट्री

सुव्रत आचार्य, फाल्गुन २, २०७०

आर्यन सिग्देल चलचित्र तथा म्युजिक भिडियोमार्फत रोमान्टिक नायकका रूपमा चिनिएका छन्। पुरा पढ्नुहोस्