चिसो, रुघाखोकी तथा फ्लुजस्ता समस्या पनि यही मौसममा बढी देखिन्छ । यो मौसममा घाँटी दुख्ने, ज्वरो आउने, टाउको दुख्ने, मांशपेशी दुख्ने तथा खोकी लाग्ने जस्ता समस्या समेत सिर्जना हुन्छ । लामखुट्टेको टोकाइले हुने मलेरिया पनि यही मौसममा देखा पर्छ ।
पुरा पढ्नुहोस्