चैत २६ गते साप्ताहिकको ब्लोअपमा पूर्वमिस नेपाल इभाना मानन्धरले दिएको पोजलाई ७८ प्रतिशत पाठकले एकदम राम्रो भन्ने प्रतिक्रिया दिनुभएको छ । उक्त ब्लोअपलाई राम्रो भन्नेमा १२, सामान्य भन्नेमा ५ तथा मन परेन भन्नेमा ५ प्रतिशतले मत जाहेर गर्नुभएको छ ।
पुरा पढ्नुहोस्