राम्रो व्यवहार, असल कर्म, अनुशासन र परिश्रमजस्ता गुणले मानिसलाई सफल बनाउँछ । ठीक त्यसको विपरीत खराब कर्म, अभद्र व्यवहार एवं अनुशासनहीनताजस्ता कुराले मानिसलाई भड्खालोमा पुर्याउँछ । पुरा पढ्नुहोस्
नायिका एवं पूर्व मिस नेपाल झरना बज्राचार्य पनि गर्भवती भएकी छिन्, इन्स्टाग्राममा तस्बिर राख्दै उनले आफू आमा बन्ने तरखरमा रहेको जनाउ दिएकी हुन् । पुरा पढ्नुहोस्
गायक बादल प्रसाईं वैवाहिक जीवनमा प्रवेश गरेका छन् । बादलले केही महिनाअघि नै सुषमा उप्रेतीसँग लगनगाँठो कसेको यसै साता फेसबुकबाट सार्वजनिक गरेका हुन् । पुरा पढ्नुहोस्
निर्देशकको निर्देशन : गायक आभास श्रेष्ठको ‘आभार’ एल्बमको गीत ‘तिमी सास म भित्रै फेर...’ को म्युजिक भिडियोको छायांकनका क्रममा अभिनेता निर्मल सेन्चुरी तथा मोडल रोशनी घिमिरेले अभिनय गर्न सिकाउँदै निर्देशक वसन्त सापकोटा । पुरा पढ्नुहोस्
गायिका रेखा शाहले यो वर्षको तीज गीत ‘ब्रत बसें तीजैकोदिनमा...’ तयार पारेकी छिन् । उक्त गीतको म्युजिक भिडियोमा उनी आफैले अभिनेता दिक्पाल कार्कीसँग नृत्य गरेकी छिन् । तस्बीरमा निर्देशक नितिन चन्द दिक्पाल र रेखालाई आवश्यक कुरा सम्झाउँदै छन् । पुरा पढ्नुहोस्
गायिका देविका केसीको तीज गीत'बिन्ती गर्छु सुन हे काले...' को म्युजिक भिडियो निर्माणका क्रममा निर्देशक प्रकाश भट्ट, गायिका केसी तथा कलाकारद्वय विजय थापा र रश्मि तामाङ । पुरा पढ्नुहोस्