भोलि बिहिबार रसियामा विश्वकप फुटबल २०१८ को उद्घाटन भैरहँदा दरबारमार्गस्थित किंग्स लाउञ्जले राष्ट्रियस्तरका नेपाली खेलाडीहरुलाई सम्मान गर्ने भएको छ । पुरा पढ्नुहोस्
अमेरिकाको न्युयोर्कमा मिस नेपाल नर्थ आयोजना हुने भएको छ । यसपटकको मिस नेपाल नर्थ अगस्ट ११ तारिखमा आयोजना हुने भएको छ । नर्थ अमेरिकामा वसोवास गर्नेलाई समेट्नेगरि पहिलोपटक यो प्रतियोगिता आयोजना हुन लागेको हो । पुरा पढ्नुहोस्
राष्ट्रिय सूचना तथा संचार प्रबिधि दिवसको उपलक्ष्यमा नेपाल सरकारको आयोजना र क्यान महासंघको सहआयोजनामा बुधवार प्रभातफेरीको आयोजना भएको छ । पुरा पढ्नुहोस्
आज पोखरामा ‘क्राइलोन डिजाइनर कन्टेस्ट’ सहितको फेसन शो हुँदैछ । सााझ ६ बजेपछि होटल ग्रान्ड पोखरामा सञ्चालन हुने कार्यक्रममा पोखरा तथा भैरहवाका १२ जना मोडल र्याम्पमा देखिनेछन् । पुरा पढ्नुहोस्
एलजी नाइटको यो १४औं संस्करणमा नेपाल आइडलका तीन बिजेता बुद्ध लामा, निशान भट्टराई, प्रताप दास, आइडलकै टप ९ प्रतिस्पर्धीमध्ये एक सन्ध्या जोशीले आ–आफ्नो प्रस्तुति दिएका थिए । पुरा पढ्नुहोस्
झापाको दमकमा आज चैत २ गते शुक्रबार रोबोट प्रतियोगिता हुने भएको छ । परिकल्पना नेपाल दमकले काठामाडौं उपत्यकाबाहिर दमकमा पहिलो पटक रोबोट प्रतियोगिता गर्न लागेको हो । पुरा पढ्नुहोस्
३१ औं मनोक्रान्ति दिवस २६ फागुनमा मनाइने भएको छ । मनोक्रान्ति सेन्टरले आफ्नो स्थापनाको ३१ औं वर्ष मनाउने क्रममा ललितपुरको जावालाखेलमा विशेष कार्यक्रमको आयोजना गरी मनोक्रान्ति दिवस मनाउन लागेको हो । पुरा पढ्नुहोस्
गीतबाटै हंगामा मच्चाउने प्रमोद पछिल्लो समय सामाजिक काममा पनि सक्रियताका साथ देखा परेका कलाकार हुन् । उक्त कार्यक्रमबाट पनि उनले शौचालय निर्माणका लागि ७५ हजार सहयोग गरेका छन् । पुरा पढ्नुहोस्