Teej banner
गजल नाइटमा उदय-मनिला

गजल नाइटमा उदय-मनिला

- सरिता पुमा राई

माघ २४, २०७०

आवर होम इंग्लिस स्कुल धरानले आयोजना गरेको ग्रान्ड गजल नाइट टु उदय-मनिला सोताङ गत बिहीबार सम्पन्न भएको छ। कार्यक्रममा उदय र मनिला सोताङले एक दर्जनभन्दा बढी गीत प्रस्तुत गरे। कार्यक्रममा गायिका हर्ष राई, बिना राई, गायक नवीन लिम्बू र जीवनलगायत अन्य गायकहरूले पनि आ-आफ्नो गीत प्रस्तुत गरेका थिए । कार्यक्रममा मुनलाइट डान्स सेन्टर, गरिमा डान्स सेन्टर र आवर इंग्लिस स्कुलका विद्यार्थी तथा शिक्षिकाहरूले नृत्य प्रस्तुत गरेका थिए।

 

प्रकाशित :माघ २४, २०७०

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्