
नेपथ्यले ततायो पोखरा
फाल्गुन ९, २०७०
गृहनगरमा नेपथ्यका गायक अमृत गुरुङले दर्शकको राम्रो साथ पाए। कार्यक्रममा अमृतले सुरुदेखि अन्त्यसम्म दर्शकहरूलाई बाँधेर राखे। नेपथ्य संगीत यात्राको अन्तिम कार्यक्रमका रूपमा पोखरामा आयोजित उक्त कन्सर्टमा गीतसँगै अमृतले बालबालिकालाई विद्यालय पठाउनुपर्ने, देश बनाउन एकजुट हुनुपर्ने जस्ता चेतनामूलक सन्देश पनि दिए।
प्रकाशित :फाल्गुन ९, २०७०













तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्