बिर्तामोडमा ढाका टोपी दिवस

बिर्तामोडमा ढाका टोपी दिवस

फाल्गुन २३, २०७०

'हाम्रो टोपी हाम्रो सान, नेपालीको पहिचान' भन्ने नाराका साथ बिर्तामोडमा ढाका टोपी र्‍याली निकालिएको छ। गत शनिबार मार्च १ का दिनलाई नेपालीहरूले आफ्नो पहिचान कायम राख्न टोपी दिवस मनाउनुपर्ने उद्घोष गर्दै उक्त र्‍याली निकालिएको हो। आर्टअफ लिभिङका अभियन्ता रविशंकरले बिर्तामोडमा आयोजित एक कार्यक्रममा नेपालीहरूले आफ्नो पहिचान कायम राख्न टोपी दिवस मनाउनुपर्ने धारणा व्यक्त गरेपछि उनकै प्रेरणामा झापामा टोपी दिवस मनाइएको हो।

विष्णु सुब्बा

प्रकाशित :फाल्गुन २३, २०७०

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्