Teej banner
वैशाख १९ गते साप्ताहिकको ब्लोअपमा सृष्टि शाही

वैशाख १९ गते साप्ताहिकको ब्लोअपमा सृष्टि शाही

वैशाख २६, २०७१

वैशाख १९ गते साप्ताहिकको ब्लोअपमा सृष्टि शाहीले दिएको पोजलाई ५७ प्रतिशत पाठकले एकदम राम्रो भन्ने प्रतिक्रिया दिनुभएको छ। उक्त ब्लोअपलाई राम्रो भन्नेमा २०, सामान्य भन्नेमा १२ तथा मन परेन भन्नेमा १२ प्रतिशतले मत जाहेर गर्नुभएको छ। ९ वटा एसएमएसलाई कम्प्युटरले रिड गरेन।

साप्ताहिकको ब्लोअपमा प्रतिक्रिया दिन मोबाइलमा क्द्य टाइप गरेर आफूलाई मन परेको A, B, C वा D  मध्ये कुनै एक टाइप गरी ८०८० मा पठाउनुपर्नेछ। सर्वेक्षणमा सहभागी हुनेहरूमध्येबाट एक जनालाई तीन महिनाका लागि साप्ताहिकको निःशुल्क ग्राहक बनाइनेछ। एक भन्दा बढी सही उत्तर आएको स्थितिमा गोलाप्रथाद्वारा छनौट गरिनेछ। गत अंकको ब्लोअप प्रतिक्रियामा सहभागीहरूमध्येबाट मोबाइल नम्बर ९८४४४०६०११ विजेता हुनुभएको छ।

प्रकाशित :वैशाख २६, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्