
ब्रा, पेन्टी र अन्डरवेयर
- (न्यू केशव ट्रेडर्स, पिपुल्स प्लाजा, न्युरोड)
वैशाख २६, २०७१
महिला तथा पुरुषका भित्री वस्त्र एउटै स्थानमा किनमेल गर्न सकिने ठाउँ काठमाडौंमा विरलै मात्र छन्। महिलाले प्रयोग गर्ने अन्तर्राष्ट्रिय ब्रान्डका ब्रा, पेन्टी तथा पुरुषहरूले प्रयोग गर्ने अन्डरवेयर, सेन्डो, ट्राउजर तथा टि-सर्टहरू न्यूरोडको पिपुल्स प्लाजास्थित न्यू केशव ट्रेडर्सले एकै ठाउँमा उपलब्ध गराउँछ। उक्त टे्रडर्समा भारतको जक्की ब्रान्डका अन्तर्वस्त्रहरू खरिद गर्न सकिन्छ। यो जक्की ब्रान्डको आधिकारिक शोरुम नै हो। सञ्चालक गोकुल शर्माका अनुसार महिलाले प्रयोग गर्ने ब्रा-पेन्टीका लागि ६ सय ९५ देखि १ हजार ४ सय ९५ रुपैयाँसम्म खर्च गर्नुपर्छ भने पुरुषहरूको अन्डरवेयर २ सय ९५ देखि ६ सय ९५ रुपैयाँसम्ममा उपलब्ध हुन्छ।
प्रकाशित :वैशाख २६, २०७१













तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्