Teej banner
बर्मा र चीन जाँदा

बर्मा र चीन जाँदा

जेष्ठ १६, २०७१

४२ वर्षअघि अर्थात सन् १९७२ मा इन्द्रभक्त शाहीको नेतृत्वमा नेपाली फुटबल टिम मैत्रीपूर्ण फुटबल प्रतियोगिता खेल्न चीन र बर्मा गएको थियो। चीनको सांघाईको औद्योगिक क्षेत्रमा भएको उक्त मैत्रीपूर्ण फुटबल प्रतियोगितामा सहभागि हुनुअघि सामूहिक तस्बिर खिचाउँदै नेपाली फुटबल टिम।

प्रकाशित :जेष्ठ १६, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्