Teej banner
लागूपदार्थविरुद्ध संगीत

लागूपदार्थविरुद्ध संगीत

- सन्जु राई

असार २०, २०७१

धरानको भानुचोकस्थित लोकतान्त्रिक चौतारीको वातावरण बिहीबार साँझ भिन्न थियो। लागूपदार्थ दुव्र्यसन तथा अवैध ओसारपसारविरुद्ध अन्तर्राष्ट्रिय दिवसका अवसरमा सांगीतिक कार्यक्रम आयोजित भएकाले पनि उक्त स्थान संगीतमय बनेको थियो। 'लागू औषध दुव्र्यसनको रोकथाम र उपचार सम्भव छ' भन्ने नाराका साथ उक्त कार्यक्रम नगरस्तरीय एड्स समन्वय समिति धरान नगरपालिकाको आयोजना तथा रिकभरिङ धरानको संयोजनमा सम्पन्न भएको थियो।

 

प्रकाशित :असार २०, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्