मिस एन्ड मास्टर मन्टेश्वरी

मिस एन्ड मास्टर मन्टेश्वरी

- राजेन्द्र कार्की

माघ १६, २०७१

ह्वाइट इलिफेन्ट मिडियाको आयोजनामा सम्पन्न लिटिल मिस एन्ड मास्टर मन्टेश्वरीमा को फन किड्स मन्टेश्वरी, शामाखुसीकी ६ वर्षीया निहारिका क्षेत्रीले मिस लिटलको उपाधि जितेकी छिन भने फस्ट रनर्सअप आनन्दभूमि विद्यालयकी ६ वर्षीया कञ्चन ठकुरी तथा सेकेन्ड रनर्सअप फन किड्सकै श्रेया श्रेष्ठ घोषित भए । बालकतर्फ लिटल मास्टर मन्टेश्वरी किन्डर वल्र्ड, बानेश्वरका संयोज बस्नेत विजेता भए भने फस्ट रनर्सअप र सेकेन्ड रनर्सअपमा क्रमश: कोलम्बस मन्टेश्वरीका जयश भुसाल र कोरोना मन्टेश्वरी, वनस्थलीका रिवाज नेपाल भाग्यमानी रहे । काठमाण्डौं उपत्यकाभित्रका ४३ जना बालकालिकालाई अन्तिम प्रतिस्पर्धामा समावेश गरिएको उक्त प्रतियोगितामा लिटिल मिस/मास्टर, मस्ट पपुलर, मस्ट पर्सनालिटी, मस्ट फ्रेन्ड्ली आदि उपाधिसमेत प्रदान गरिएको थियो ।

 

प्रकाशित :माघ १६, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्