
टाटुमा परिवर्तन
माघ २३, २०७१
भेनेजुएलाको काराकासमा सम्पन्न टाटु महोत्सवमा देखा परेका टाटु प्रेमीहरूले आफ्नो शरीरमा खोपाएको टाटु हेर्ने हो भने निकै अस्वभाविक लाग्न सक्छ । टाटुकै कारण महोत्सवमा सहभागीमध्ये केहीले आफ्नो आँखाको सेतो भागलाई नीलो बनाएका थिए भने केहीले निधारको भित्रि भागमा धातु राखेर सिङ उमारेका थिए । अझ भ्याम्पायर वुमनको उपनाम पाएकी मेरि जोसे क्रिस्टिनाले आफ्नो दाँतलाई तिखारेर जनावरको जस्तो बनाएकी थिइन् ।
प्रकाशित :माघ २३, २०७१



















तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्