Teej banner
टाँडीमा सांगितिक धमाका

टाँडीमा सांगितिक धमाका

चैत्र ६, २०७१

टाँडीस्थित सामुदायिक रेडियो अर्पणले आफ्नो चौथो वाषिर्कोत्सवका अवसरमा विविध सांगीतिक कार्यक्रम सम्पन्न गरेको छ । रेडियो परिसरमा आयोजित कार्यक्रममा गायक-गायिका नै सबैको आकर्षणमा परे । लोकगायक मिलन लामाले गीतमार्फत दर्शकलाई छमछमी नचाए भने गायिका सरिता गुरुङ श्रेष्ठ तथा पप गायक हरि योञ्जनको प्रस्तुतिले पनि दर्शकहरूलाई नचायो । कार्यक्रममा पुष्पाञ्जली भजन मण्डली पदमपुरले भजन प्रस्तुत गरेको थियो । उक्त अवसरमा उज्ज्वल महिला विकास बचत तथा ऋण सहकारी संस्थाले रत्यौली प्रस्तुत गर्दा दर्शक थप रमाएका थिए ।

प्रकाशित :चैत्र ६, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्