पेट केयर

- डा.शरदसिंह यादव

भाद्र ३, २०७२

- घरपालुवा कुकुरको केश, छाला धेरै बेरसम्म भिजेको उपयुक्त होइन । यसले छालाको समस्या निम्त्याउन सक्छ ।

- बाहिर घुमेर आएपछि सक्दो छिटो जीउ पुछेर सुक्खा बनाउनुपर्छ, खुट्टामा लागेको हिलो एवं धुलो सफा गर्नुपर्छ ।

- वर्षा याममा घरपालुवा कुकुर बस्ने ठाउँ सुख्खा र सफा राख्नुपर्छ ।

- कानभित्र पानी छिर्न दिनु हुँदैन, सुख्खा र सफा राख्नुपर्छ ।

- वर्षातमा सबैभन्दा बढी हुने समस्या छालासम्बन्धी हो, तसर्थ छालासम्बन्धी केही समस्या देखा परे सक्दो छिटो उपचार गराउनुपर्छ ।

- पानी परेका बेला घरपालुवा कुकुरलाई सकेसम्म घरभित्र राख्नुपर्छ ।

प्रकाशित :भाद्र ३, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्