Teej banner

रेखा भईन् ३२, ठाउँ ठाउँमा बर्थडे

- नवराज वाग्ले

भाद्र ६, २०७२

चलचित्रमा सधै चुलबुले युवतीको भुमिकामा देखिने नायिका रेखा थापा शनिवार ३२ बर्षमा प्रबेश गरिन् । उनको जन्मदिनको अवसरमा धेरैले उनलाई सरप्राइज दिन बोलाउदैं केक काट्न लगाए । आफ्नो जन्मदिन आफ्ना प्रसंसक र शुभेच्छुकहरुले आयोजना गरिदिएपछि  नायिका रेखा थापा पनि निकै हौसिइन् । 

आफ्नो जन्मदिन विभिन्न स्थानमा मनाउन हिडेकी रेखा थापा एक सहकारी संस्थाले आयोजना गरेको तिज महोत्सवमा पनि सरिक भएकी थिईन् । उक्त कार्यक्रमा नायिकाहरु नम्रता श्रेष्ठ, पि्रयंका कार्की, हाँस्य कलाकारहरु किरण केसी, दिपाश्री निरौला, सिताराम कट्टेल, कुञ्जना घिमिरे, गायिका कोमल वली लगायत सेलब्रेटीहरुको उपस्थिती रहेको थियो । 

 

प्रकाशित :भाद्र ६, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्