Teej banner

भेस्पा भी एक्स र एस

- साप्ताहिक संवाददाता

आश्विन ८, २०७२

विश्वमै चर्चित स्कुटर भेस्पाको बिक्री वितरण नेपालमा पनि सुरु भएको छ । भेस्पाको उत्पादक इटालियन कम्पनी पियाजियो समूहले नेपालका लागि आफ्नो अधिकृत विक्रेता डी लाइफ स्टाइल्सलाई नियुक्त गरेको छ । नेपाली बजारमा हाललाई भेस्पा भी एक्स तथा भेस्पा एस गरी दुई मोडलका स्कुटर उपलब्ध गराइएको छ । स्कुटरको स्थानीय बजार मूल्य २ लाख ५० हजार २ लाख ६४ हजार रुपैयाँ छ । राम्रो माइलेज दिने यी स्कुटर नेपाली पारखीहरूको रोजाइमा पर्ने कम्पनीको दाबी छ ।

प्रकाशित :आश्विन ८, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्