जाडोमा घरपालुवा जोगाउन

- डा.शरदसिंह यादव

पुस २, २०७२

- जाडोयाम सुरु हुनेबित्तिकै आफ्ना घरपालुवालाई पशुचिकित्सककहाँ लगी आवश्यक सल्लाह लिने ।

- सकेसम्म घरपालुवालाई घरभित्रै राख्ने अथवा उसको बासस्थानलाई न्यानो बनाउने ।

-  बजारमा उपलब्ध विभिन्न किसिमका ज्याकेट, स्वेटर प्रयोग गर्ने ।

- तातो एवं ताजा खाना मात्र दिने ।

- पानीको व्यवस्था चौबीसै घण्टा गर्ने ।

- आगो तथा हिटरबाट टाढै राख्ने ।

- छाउरा–छाउरी तथा पाका उमेरका जनावरको विशेष ख्याल राख्ने ।

- शरीरको तापक्रम बढे–घटे, नाकबाट सिँगान तथा आँखाबाट कचेरा आए चिकित्सकसँग सल्लाह लिने ।

प्रकाशित :पुस २, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्