पृष्ठ भेटिएन:
तपाईले खोज्नुभएको पृष्ठ भेटिएन| पृष्ठ सरेको वा हटाईएको हुनसक्छ..
गृहपृष्ठ जानुहोस
अथवा तलको कुनै लेख हेर्नुहोस
खोजि गर्नुहोस्
Youtube वाचतीजको लहर चलिरहेका बेला यो साता सांगीतिक क्षेत्रमा एउटा बिल्कुलै फरक धारको गीतको भिडियो सार्वजनिक भयो । बाल गायक आयुष केसीको स्वरको उक्त भिडियो लोभलाग्दो छ ।
पुरा पढ्नुहोस् करियररमेशकुमार पौडेल, भाद्र १६, २०७५
कृषिका लागि प्रतिसेमेस्टर (६ महिनाको) ४ हजार ५ सय रुपैयाँ शुल्क रहे पनि केही सिट बढी शुल्क तिरेर समेत पढ्न सकिन्छ । विद्यार्थीले माछा विज्ञान तथा कृषिमा स्नातक तहको कोर्स पूरा गर्दा थप १ लाख ७० हजार रुपैयाँ बुझाउनुपर्छ भने पशु चिकित्सा अध्ययनका लागि ३ लाख ५० हजार रुपैयाँ बुझाउनुपर्छ ।
पुरा पढ्नुहोस् साइन्स एण्ड टेक्नो उक्त इलेक्ट्रो म्याग्नेटिक वेभ मानिसका लागि भने हानिकारक हुँदैन । यसले धेरै हल्का सिग्नल उत्पादन गर्छ । यो स्किन फ्रेन्ड्ली तथा जलप्रतिरोधी छ अर्थात् यो ब्यान्ड पानीमा भिज्दा पनि खराब हुँदैन । यसमा भएको ब्याट्रीलाई युएसबीको सहयोगले १ घण्टा चार्ज गर्दा एक सातासम्म प्रयोग गर्न सकिन्छ ।
पुरा पढ्नुहोस् प्रतिक्रियाकयौ नेपाली युवा छडके हान्न नसकेर हिंसात्मक आन्दोलनको सिकार भएँ (हिंसात्मक आन्दोलनलाई छडके हानेर) । पवित्रा खड्काले छडके हान्दै काठमाडौं आएर राम्रो गरिन् । किशोर नेपालले सरल भाषा र सुन्दर तरिकाले द्वन्द्व कालको पुनर्ताजगी गराइदिनुभयो ।
पुरा पढ्नुहोस् समाचारनिर्देशक दयाराम घिमिरेले पूर्बी पहाडमा प्रचलित फेरी लगाउने संस्कृतीलाई बृत्तचित्र जोगी, रातका देवता मार्फत संसारलाई देखाउने अभियानमा छन् । हार्दिक मिडिया प्रा लिको ब्यानरमा आफ्नै निर्माण एव निर्देशनमा घिमिरेले जोगी समुदायमा प्रचलित फेरी लगाउने सस्कृतीलाई उजागर गर्दैछन् ।
पुरा पढ्नुहोस्