बोक्सीको घर
- साप्ताहिक संवाददाता
श्रावण २८, २०७३
अभिनेत्री सरिता गिरी रंगमञ्चमा कहलिएकी कलाकार हुन् । अभिनेत्री गिरीले एकल अभिनय गरेको नाटक ‘बोक्सीको घर’ आज शुक्रबारदेखि भदौ १२ गतेसम्म अनामनगरस्थित मण्डला थिएटरमा मञ्चन हुँदैछ । यो नाटकका लेखक तथा निर्देशक सुलक्षण भारती हुन् ।
प्रकाशित :श्रावण २८, २०७३
तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्