नजुध्ने पक्का
पुस १९, २०७३
अन्तत: चलचित्र ‘लालपुर्जा’ तथा ‘घामपानी’ एउटै मितिमा प्रदर्शन हुने छैनन् । यसअघि दुवै चलचित्रले वैशाख १ गते प्रदर्शन हुने घोषणा गरेका थिए । दीपेन्द्र लामाको ‘घामपानी’ वैशाख १ मै प्रदर्शन हुने निश्चित भएपछि ‘लालपुर्जा’ ले वैशाख २८ लाई नयाँ प्रदर्शन मिति बनाएको छ ।
प्रकाशित :पुस १९, २०७३




















तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्