पृष्ठ भेटिएन:

तपाईले खोज्नुभएको पृष्ठ भेटिएन| पृष्ठ सरेको वा हटाईएको हुनसक्छ..

गृहपृष्ठ जानुहोस

अथवा तलको कुनै लेख हेर्नुहोस

खोजि गर्नुहोस्

एसियाडमा नेपालको सुधारिएको प्रदर्शन

खेलकुद
साप्ताहिक संवाददाता , भाद्र १८, २०७५
नेपाल कै शक्तिशाली महिलाका रूपमा चिनिन्छन्— तारादेवी पुन । यिनै तारादेवीले एसियाली खेलकुदमा भारोत्तोलनतर्फ तीनवटा राष्ट्रिय कीर्तिमान कायम गरिन् । उनले ७५ किलो तौल समूहमा उक्त उपलब्धि हात पारेकी हुन् । पछिल्लो सागकी कांस्य पदक विजेता तारावेदीले स्न्याचमा ७४ तथा क्लिन एन्ड जर्कमा १ सय १ सहित कुल १ सय ७५ किलो तौल उचालेर कीर्तिमान स्थापित गरेकी हुन् । पुरा पढ्नुहोस्

ओप्पो एफ–९

साइन्स एण्ड टेक्नो
साप्ताहिक संवाददाता , भाद्र १८, २०७५
ओप्पोले यही साता आफ्नो नयाँ मोडल ओप्पो एफ–९ सार्वजनिक गर्ने भएको छ । ओप्पो एफ–९ ब्रान्डको एफसिरिजअन्तर्गतको नयाँ स्मार्टफोन हो । यसमा भीओओसी फ्ल्यास चार्ज, ग्राडियन्ट कलर्स तथा पृथक् वाटरड्रप स्क्रिन रहेको छ । पुरा पढ्नुहोस्

कथा काठमाण्डौंको ट्रेलर

Youtube वाच
साप्ताहिक संवाददाता , भाद्र १८, २०७५
म्यूजिक भिडियो निर्देशक तथा लेखक संगीता श्रेष्ठ यहि चलचित्र मार्फत निर्देशनमा डेब्यू गर्दैछिन् । श्रेष्ठको निर्देशन तथा लेखन रहेको चलचित्रमा प्रमोद अग्रहरी, प्रियंका कार्की, आयुष्मान देशराज जोशी, संजोग कोइराला, सन्ध्या केसी, प्रेक्षा अधिकारी लगायतका कलाकारले शिर्ष भूमिकामा रहेर अभिनय गरेका छन् । पुरा पढ्नुहोस्

आइडलका चार गोल्डेन माइक विजेता

मनोरञ्जन
ऋषि राई, भाद्र १८, २०७५
देशभरका अनेकौं प्रतिभाको सहभागिताबीच दोस्रो राउन्डका लागि १ सय ११ युवाले प्रतिस्पर्धा गर्दैछन् । नेपाल आइडलमार्फत धेरैले आफ्नो परिचय बनाउँदै प्रशंसकसमेत बटुल्न थालिसकेका छन् । यही अडिसन यात्रामा ४ जना प्रतिभाले निर्णायकहरूको मन यसरी जितेकी उनीहरूले सिधै गोल्डेन माइक हात पार्दै गाला राउन्डका लागि आफ्नो स्थान सुरक्षित गरे । पुरा पढ्नुहोस्

चकलेट मिल्क सेक

विकेन्ड
साप्ताहिक संवाददाता , भाद्र १८, २०७५
ब्लेन्डिङ जारमा दुई चम्चा कोका पाउडर, उमालेर चिसो बनाइएको दूध एक गिलास, साढे दुई चम्चा चिनी, स्वाद बढाउन दुई टुक्रा चकलेट, ४–५ टुक्रा आइसक्युबका साथै भेनिला वा चकलेट आइसक्रिमलाई एक ठाउँमा ब्लेन्ड गर्ने । पुरा पढ्नुहोस्