पृष्ठ भेटिएन:
तपाईले खोज्नुभएको पृष्ठ भेटिएन| पृष्ठ सरेको वा हटाईएको हुनसक्छ..
गृहपृष्ठ जानुहोस
अथवा तलको कुनै लेख हेर्नुहोस
खोजि गर्नुहोस्
तीज बिशेषयो मौसममा भाइब्रेट कलर जस्तै अरेन्ज, पिंक तथा रेड लिपिस्टिक उपयुक्त हुन्छ । यदि आई मेकअप डार्क छ भने गोल्ड, पिंक वा ब्राउन लिपिस्टिक राम्रो देखिन्छ । रातो पहिरनसँग आँखालाई स्मोकी बनाउनु उपयुक्त हुन्छ, जसमा गोल्डेन स्याडो बेसमा कालो रंग मिसाउँदा अझ आकर्षक देखिन सकिन्छ ।
पुरा पढ्नुहोस् तीज बिशेषविवहित महिलाहरूका लागि विभिन्न स्टोन तथा रंगमा फरक–फरक डिजाइनका टीका पनि बजारमा भित्रिएका छन् । काँच तथा मेटलका सयौं डिजाइनका चुराले जोसुकैलाई आकर्षित गर्छन् । तीजका लागि रातो, हरियो, पहेंलो तथा सुनौलोदेखि हेभी स्टोनले डिजाइन गरिएका चुरा पनि फेसनमा छन् ।
पुरा पढ्नुहोस् प्रतिक्रियाबलात्कारका घटनाहरू क्रमिक रूपमा बढिरहेका छन् (फ्रन्टपेज : गिद्धे नजर) । यस्ता घटनामा कमी ल्याउन घर, परिवार तथा स्कुलस्तरबाटै शिक्षा दिनु जरुरी छ । मृत्युदण्ड मात्र समस्याको समाधान होइन र हुन पनि सक्दैन ।
पुरा पढ्नुहोस् सानो पर्दागुगलले अब क्रोमको एन्ड्रोइड ब्राउजरमा जाभा स्क्रिप्टलाई डिजेबल गरेको छ । यसका कारण टुजी मोबाइल कनेक्सनमा पनि वेब पेज तिव्र गतिमा लोड हुन्छ र यसबाट डाटासमेत बचत हुन्छ । जाभा स्क्रिप्टका कारण वेब पेज ओपन गर्दा एडभरटाइजमेन्ट पप अप्स यसमा लोड हुन्छ ।
पुरा पढ्नुहोस् बलिउडसलमानले ती युवतीहरूमध्ये कतिपयसँग प्रेम गरे, कतिपयसँगको सम्बन्ध गसिपमा मात्र सीमित भए । पटक–पटक विभिन्न युवतीसँगको प्रेम, अफेयर तथा धोकाको अनुभव संगालेका ५२ वर्षीय सलमान हालसम्म अविवाहित नै छन् । उनी विश्व सुन्दरीदेखि चर्चित अभिनेत्रीसम्म सम्वन्धमा जोडिए ।
पुरा पढ्नुहोस्