किनमेल
आश्विन ४, २०७४
घरपायक स्थानमा खरिदारी गर्नु उपयुक्त हुन्छ ।
चाडपर्वमा कतिपय सामानको मूल्य बढाएर राखिने हुँदा सामान खरिद गर्दा सही मूल्यमा ध्यान पुर्याउनुपर्छ ।
आफूले किन्ने सामानको गुणस्तरका साथै फिचरका सम्बन्धमा पनि जानकारी लिनुपर्छ ।
सामानको बजार मूल्य, उत्पादन मिति तथा एस्पायर डेट पनि हेर्नुपर्छ ।
सेल, छुट तथा अफरको मौका छोप्नुपर्छ । सामान किन्दा मोलतोल गर्नुपर्छ ।
सस्तो पाइयो भनेर कम गुणस्तरका सामान किन्नु हुँदैन ।
प्रकाशित :आश्विन ४, २०७४



















तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्