सेलरोटी पकाएपछि आउने बास्ना मन पर्छ
- वर्षा राउत, अभिनेत्री
कार्तिक २, २०७४
मन पर्छ
देउसी–भैलो खेलेको
गाउँ–घरमा केराको बोटबाट घरको गेट बनाएको/घर सजाउने कला
लक्ष्मीपूजा गर्दाको क्षण
दाजुभाइ–दिदीबहिनीको आत्मीयता
घरमा सेलरोटी र अनरसा बनाउँदा फैलने एक प्रकारको सुगन्ध ।
मन पर्दैन
देउसी–भैलो खेल्ने समूहले पैसाका लागि गर्ने बार्गेनिङ
झिलिमिलीको नाममा देखाइने तडक–भडक
अनावश्यक बारुद र पटाका
पैसाका लागि मात्र खेलिने जुवा–तास
दक्षिणामा हुने लफडा ।
प्रकाशित :कार्तिक २, २०७४



















तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्