पृष्ठ भेटिएन:
तपाईले खोज्नुभएको पृष्ठ भेटिएन| पृष्ठ सरेको वा हटाईएको हुनसक्छ..
गृहपृष्ठ जानुहोस
अथवा तलको कुनै लेख हेर्नुहोस
खोजि गर्नुहोस्
विकेन्डदुईवटा पाकेको र एउटा काँचो आँप लिने । उक्त आँपको बोक्रा ताछेर टुक्रा पार्ने । एक लिटर जुस बनाउन एक लिटर पानी लिने र त्यसमा हाल्न १ सय ग्राम चिनी तयार राख्ने । ताछेर कोया निकालिएको आँपको टुक्रालाई प्रेसर कुकरमा हाली एक चिया गिलास पानी मिसाउने अनि ४–५ सिट्ठी लागुन्जेल पकाउने ।
पुरा पढ्नुहोस् फ्रन्टपेजयुवराज गौतम, भाद्र १९, २०७५
अहिले बलात्कारका घटना सार्वजनिक हुने क्रम बढेको छ । बलात्कारपछि हुने हत्याका घटना बढ्नुमा पुरुषप्रधान समाज, सामाजिक मूल्य–मान्यता, कानुन साथै न्याय सम्पादनमा समेत समस्या भएको बताइन्छ । आधुनिक समाज, बालबालिकामा बढ्दो पोर्नोग्राफीको लतका साथै वयस्कहरूमा आपराधिक मानसिकता बढ्दै जानु घटनाको शृखंला बढ्नुको मुख्य कारण हो– विज्ञहरूको दाबी छ ।
पुरा पढ्नुहोस् अब हाम्रो पालोश्रीमती, न विगत सोच्नुपर्ने न वर्तमानको अभाव, न भविष्यको चिन्ता । एक्लो जीवन साँच्चै सुन्दर अनि रंगीन हुने थियो ।
पुरा पढ्नुहोस् बलिउडबायोपिक वेब सिरिजलाई रोनी स्कुवाले निर्माण गर्न लागेका हुन, जसमा विद्या बालनले इन्दिरा गान्धीको भूमिका निर्वाह गर्ने बताइएको छ । अभिनयबाट चौतर्फी प्रशंसा कमाएकी विद्या वालनलाई इन्दिरा गान्धीको चरित्र निर्वाह गर्न सक्ने विश्वासका साथ यो प्रोजेक्टमा लिइएको बताइन्छ ।
पुरा पढ्नुहोस् एवार्डगायिका मेलिना राईले यो वर्षको नेशनल क्यापिटल म्यूजिक अवार्ड उचाल्न सफल भएकी छिन् । वरिष्ठ गायक प्रेमध्वज प्रधानको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त अवार्य कार्यक्रममा यो वर्षको ‘नेशलन क्यापीटल लाइफटाइम एचिभमेन्ट एवार्ड’द्धारा बरिष्ठ संगीतकार दीपक जंगमलाई सम्मान गरिएको थियो ।
पुरा पढ्नुहोस्