लाहुरेसँग नेपहपको स्वाद
माघ ४, २०७४
र्यापर्स आशिष राना लाहुरेको प्रस्तुति भोलि माघ ५ गते शुक्रबार उनकै गृहनगर पोखरामा हुँदैछ । पोखराको अम्मरसिंह चौरमा जारी आठौं पोखरा महोत्सवमा लाहुरेले आफ्नो व्यान्डका साथमा मनोरञ्जन प्रदान गर्नेछन् ।
उनले साँझ ६ बजेपछि सुरु हुने कार्यक्रममा आफ्ना नयाँ तथा पुराना गीत सुनाउदै पोखरेली दर्शकलाई नेपहपको स्वाद चखाउनेछन् । महोत्सवमा भोलि भी–टेनको प्रस्तुति रहनेछ ।
प्रकाशित :माघ ४, २०७४



















तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्