लेकाली ब्यान्ड इन हङकङ
चैत्र १७, २०७४
पोखराको पप ब्यान्ड लेकालीले अप्रिल महिनाको पहिलो दिन अर्थात् आगामी आइतबार हङकङमा प्रस्तुति दिँदैछ ।
लेकाली ब्यान्डका सदस्य नवीन गुरुङ, सचिन पुन, विशाल गुरुङ, कुन्दन गुरुङ, विनोद गुरुङ तथा गुप्ता गुरुङ उक्त कन्सर्टमा सहभागी हुँदैछन् । दीप गाइज हङकङद्वारा प्रस्तुत यो कार्यक्रममा लाइभ म्युजिकका साथ धन गुरुङ, अमित गुरुङ, अनिल गुरुङ तथा यान्के शेर्पाको प्रस्तुति थप आकर्षणका रूपमा रहनेछ ।
स्थान : फुलुम फिसरमेन्स वार्फ रेस्टुराँ, जोर्डन रोड, हङकङ
समय : बेलुका ८ बजे
प्रकाशित :चैत्र १७, २०७४



















तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्