मायामा हराएकी गायिका
चैत्र २१, २०७४
गायिका सिर्जना कार्की आफ्नो नयाँ गीतको म्यूजिक भिडियो सहित स्रोता/दर्शक माझ आएकी छिन् । आफ्नै शब्द/संगीतमा प्रस्तुत भएकी गायिका कार्कीले यो गीत मार्फत धेरैको मन जित्न सफल भएकी छिन् । ‘माया’बोलको सार्वजनिक पप शैलीको गीत लेखनमा भने गायिका कार्कीलाई भाइ अर्पण कार्कीले साथ दिएका छन् ।
हर्कुलस बस्नेतले संगीत संयोजन गरेको गीतको भिडियो भने टेकेन्द्र शाहले सम्पादन तथा निर्देशन गरेका छन् । राजकुमार केसीले छायांकन गरेको भिडियोमा प्रेमीको मायामा हराएकी प्रेमीकालाई प्रस्तुत गरिएको छ ।
मायाको म्यूजिक भिडियो :
प्रकाशित :चैत्र २१, २०७४


















तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्