हैरानको पोस्टर
चैत्र २४, २०७४
जेठ ४ गतेदेखि प्रदर्शनमा आउने चलचित्र हैरानको पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा चलचित्रमा मुख्य कलाकारहरुलाई चित्रण गरिएको छ ।
चलचित्रमा सरोज खनाल, सत्यराज आचार्य, निर्मल शर्मा, गजित विष्ट, सागर लम्साल (बले), निश्मा घिमिरे, एन्जल राई, शिशिर भण्डारी, आरोही शर्मा आदि कलाकारले अभिनय गरेका छन् ।
प्रकाशित :चैत्र २४, २०७४



















तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्