विकेन्ड ड्रिक्स
वैशाख २३, २०७५
क्रोनोबर्ग
नेपाली बजारमा आएको यो नयाँ फ्रेन्च बियर १६६४ नामले पनि चिनिन्छ ।
मूल्य : ४ सय ५० रुपैयाँ प्रतिबोतल
सिंघा
सिंघा थाई बियर हो । सन् २००६ मा थाइल्यान्डको बजारमा आएको यो बियर यतिबेला नेपाली बजारमा प्रवेश गरेको छ ।
मूल्य : ४ सय २५ रुपैयाँ प्रतिबोतल
कोरोना
संसारमा सबैभन्दा बढी बिक्री हुने बियरमध्ये एक कोरोना मेक्सिकन बियर हो । अमेरिकाबाहेक संसारका सबै देशमा निर्यात हुने यो बियर यतिबेला नेपाली बजारमा पनि उपलब्ध हुन थालेको छ ।
मूल्य : ४ सय ७५ रुपैयाँ प्रतिबोतल
बडवाइजर
अमेरिकाको चर्चित बडवाइजर बियर नेपालका सिमित ठाउँमा मात्र पाइन्छ ।
मूल्य : ४ सय ५० रुपैयाँ प्रतिबोतल
स्टेला अर्टोइस
यो बेल्जियम ब्रान्डको बियर हो ।
मूल्य : ४ सय ५० रुपैयाँ प्रतिबोतल
प्रकाशित :वैशाख २३, २०७५



















तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्