विकेन्ड गेम
असार २३, २०७५
होटल याक एन्ड यतिको पियानो बारले ठूलो पर्दामा विश्वकप लाइभ हेर्ने व्यवस्था मिलाएको छ ।
खानामा २ हजारभन्दा बढी खर्च गर्नेलाई विभिन्न लक्की ड्रमा सामेल गर्ने कुरा बताउँदै होटलले बम्पर पुरस्कारबापत कतार आउने–जाने टिकट उपलब्ध गराउने जानकारी दिएको छ ।
त्यसका साथै गेस अ म्याचमा तीनवटा खेल कसले जित्छ भन्ने सही अनुमान मिलाएर डिनर भौचरसमेत जित्न सकिने मार्सिया अधिकारीले बताइन् ।
प्रवेश शुल्क : नि:शुल्क
स्थान : होटल याक एन्ड यति
प्रकाशित :असार २३, २०७५



















तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्