पृष्ठ भेटिएन:

तपाईले खोज्नुभएको पृष्ठ भेटिएन| पृष्ठ सरेको वा हटाईएको हुनसक्छ..

गृहपृष्ठ जानुहोस

अथवा तलको कुनै लेख हेर्नुहोस

खोजि गर्नुहोस्

म्याङ्गो फ्रुटी

विकेन्ड
साप्ताहिक संवाददाता , भाद्र १९, २०७५
दुईवटा पाकेको र एउटा काँचो आँप लिने । उक्त आँपको बोक्रा ताछेर टुक्रा पार्ने । एक लिटर जुस बनाउन एक लिटर पानी लिने र त्यसमा हाल्न १ सय ग्राम चिनी तयार राख्ने । ताछेर कोया निकालिएको आँपको टुक्रालाई प्रेसर कुकरमा हाली एक चिया गिलास पानी मिसाउने अनि ४–५ सिट्ठी लागुन्जेल पकाउने । पुरा पढ्नुहोस्

बलात्कारको डरलाग्दो शृंखला

फ्रन्टपेज
युवराज गौतम, भाद्र १९, २०७५
अहिले बलात्कारका घटना सार्वजनिक हुने क्रम बढेको छ । बलात्कारपछि हुने हत्याका घटना बढ्नुमा पुरुषप्रधान समाज, सामाजिक मूल्य–मान्यता, कानुन साथै न्याय सम्पादनमा समेत समस्या भएको बताइन्छ । आधुनिक समाज, बालबालिकामा बढ्दो पोर्नोग्राफीको लतका साथै वयस्कहरूमा आपराधिक मानसिकता बढ्दै जानु घटनाको शृखंला बढ्नुको मुख्य कारण हो– विज्ञहरूको दाबी छ । पुरा पढ्नुहोस्

आफ्नो जीवनबाट कुनै एउटा कुरा हटाउन चाहे के हटाउनुहुन्छ ?

अब हाम्रो पालो
साप्ताहिक संवाददाता , भाद्र १९, २०७५
श्रीमती, न विगत सोच्नुपर्ने न वर्तमानको अभाव, न भविष्यको चिन्ता । एक्लो जीवन साँच्चै सुन्दर अनि रंगीन हुने थियो । पुरा पढ्नुहोस्

इन्दिरा गान्धी बन्दै विद्या वालन

बलिउड
एजेन्सी, भाद्र १९, २०७५
बायोपिक वेब सिरिजलाई रोनी स्कुवाले निर्माण गर्न लागेका हुन, जसमा विद्या बालनले इन्दिरा गान्धीको भूमिका निर्वाह गर्ने बताइएको छ । अभिनयबाट चौतर्फी प्रशंसा कमाएकी विद्या वालनलाई इन्दिरा गान्धीको चरित्र निर्वाह गर्न सक्ने विश्वासका साथ यो प्रोजेक्टमा लिइएको बताइन्छ । पुरा पढ्नुहोस्

चौथो नेशनल क्यापिटल अवार्ड सम्पन्न

एवार्ड
साप्ताहिक संवाददाता , भाद्र १९, २०७५
गायिका मेलिना राईले यो वर्षको नेशनल क्यापिटल म्यूजिक अवार्ड उचाल्न सफल भएकी छिन् । वरिष्ठ गायक प्रेमध्वज प्रधानको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त अवार्य कार्यक्रममा यो वर्षको ‘नेशलन क्यापीटल लाइफटाइम एचिभमेन्ट एवार्ड’द्धारा बरिष्ठ संगीतकार दीपक जंगमलाई सम्मान गरिएको थियो । पुरा पढ्नुहोस्